गोल्ड डन गोरेलाई जोगाउन पूर्व गृहमन्त्री र आइजीपी चलखेल गर्दै,भारतीय दुताबास समेत मुछियो,गोरे क्यासिनोमा
साढे ३३ किलो सुन तस्करी प्रकरण अहिले नाटकीय मोडमा आएर अड्किएको छ । पहिलो चरणको अनुसन्धान सकिएको भनिएको साढे ३३ किलो सुन प्रकरणका मुख्य योजनाकार गोल्ड डन गोरे अर्थात चुँडामणि उप्रेतीले अहिलेसम्म प्रहरीलाई चक्मा दिइरहेका छन् । घटनाको अनुसन्धानका क्रममा