मुख्य खबर

सुन तस्करलाई जोगाउन सेटिंग मिलाएर बहस गर्न वकिलहरु ज्यान फालेर लागे,कसकाे बचाउमा कसकाे बहस?

‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दामा बहसका लागि ६३ कानुन व्यवसायीले ११३ वकालतनामा भराएका छन्। मोरङ जिल्ला अदालतमा आइतबारदेखि सुरु भएको प्रतिरक्षात्मक बहसमा सुन