मुख्य खबर

खुसीको खबर भन्दै प्रचण्डले सुनाए ओलीसँग भएको यस्तो सहमति

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमा सहमति जुटेको बताएका छन् । उनका अनुसार भोलि प्रकाशनमा जानेछ ।   नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘एउटा खुसीको खबर सुनाउन सक्ने