यस वर्षको एसईई परीक्षामा काठमान्डौको टोखामा रहेको नेसनल मोडल साइन्स स्कुलका बिद्यार्थी रोजन पाण्डे सबै भन्दा बढी जिपीए ल्याउने बिधार्थी बनेका छन् ।उनले ४ मा ४ जिपीए ल्याएको नेसनल मोडल साइन्स स्कुल जनाएको छ ।स्कुलले रोजन नेपालकै सबै भन्दा
नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरी एसईई पास भएकी छन् । बिहीबार सार्वजनिक भएको नजिता अनुसार सांसद चौधरीले