कुमार पौडेलका छोराको चित्कार : मेरो सिए र बहिनीको डाक्टर पढ्ने सपना तुहियो
सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेलको प्रहरीबाट जीवन नै समाप्त भएपछि छोराछोरीको पढाइ रोकिने चिन्तामा छन् । बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज पौडेलको बिहीबार दिउँसो लालबन्दी