यी हुन प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालत (हेग) लान्छु भनेर चुनौती दिने पुर्व माओवादी लडाकु



हाम्रो इकोनोमि

 

लामो समय देखि चर्चामा रहेका पूर्व माओवादी लडाकू लेलिन बिष्टले प्रचण्डलाई हेग लैजान तयार भएको स्पष्ट पार्नुभएको छ । अन्तर्राष्ट्रिय अदालत (हेग) लगेमा आफूलाई केही फरक नपर्ने उल्टै विश्वको हिरो बनेर निस्कने पुष्पकमल दाहालको भनाई प्रति प्रतिक्रिया दिँदै लेनिनले प्रचण्डमा छटपटाहट सुरु भएको बताउनुभयो । उहाँले आफुहरुले न्यायका लागि अन्तर्राष्ट्रिय पहल गरिरहेको भन्दै त्यसको नतिजा स्वरुप प्रचण्डको हिरो बनेर निस्कने अभिव्यक्ति आएको खुलासा गर्नुभयो ।

 

हिरो नै बन्न मन भए पीडितहरु सबै एक ठाउँमा आएर दाहाललाई हेग जान सहयोग गर्ने बताउनुभयो । विप्लव माओवादीका केही नेताहरुलाई आफ्नो पार्टी नेकपामा प्रवेश गराउँदै प्रचण्डले आफूलाई हेग लैजाने भन्दै दिइएको धम्कीलाई ‘प्रतिगामीको डिजाइन’ को संज्ञा दिनुभएको थियो । पूर्व माओवादी लडाकू विष्टले हालै संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को कार्यालय जेनेभामा आफूहरूमाथि अन्याय गरिएको भन्दै निवेदन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...