बर्षको अन्तिमतिर मात्र विकास बजेट खर्चे गर्दा ब्यापक भ्रष्टाचार र अनिमितता हुनेमा राज्य सञ्चालकहरु नै पूर्णतया सहमत छन् । असार लागेपछि सडकमा कालोपत्रे गर्ने, विकास बजेट सिध्याउन विदेश भ्रमणदेखि घोडासम्म चड्ने चलन अब नेपाली संस्कार नै बनिसकेको छ ।
सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता