मुख्य खबर

कोमल वली डिग्रीमा तीन विषय फेल

    कोशिशसम्म गर्ने हो तर सधैं, सबैतिर सफलता मात्रै हात नलाग्ने रहेछ । कस्तो नमज्जाको खबर भने, अभिनेत्री करिश्मा र पूर्वकमलरी शान्ता चौधरीहरुले यो उमेरमा एसइई पास गरेर तारिफ बटुलिरहँदा धेरै सम्भावना बोकेकी, क्षमतावान भनेर चिनिएकी माननीय तथा गायिका