विप्लवको कार्यक्रताले वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला लगाए



हाम्रो इकोनोमि

 

म्यादीका एक वडाअध्यक्षलाई अज्ञात समुहले मोसो दलेर चप्पलको माला लगाइदिएको छ । बेनी नगरपालिका २ का वडाध्यक्षलाई अज्ञात समुहले कालोमोसो दलेको हो ।

वडाध्यक्ष हिराबहादुर थापा कार्यालयमा काम गरिरहेका बेला एक्कासी एउटा समुहभित्र पसेको थियो । त्यही वडाध्यक्षलाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
कालो मोसो दलेर जुत्ताको माला लगाउने समुहको पहिचान हुन नसकेपनि विप्लव नेकपाप्रति आशंका गरिएको छ । वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...