गुल्मीको सत्यवति गाउपािलका–४ लुम्पेक र लिम्धामा मंगलबार गएको पहिरोमा परेकालाई सहयोग गर्नका लागि काठमाडौमा रहेका गुम्मेली राहत सङ्कलनमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट गुल्मी–काठमाडौँ सम्पर्क मञ्चको आज यहाँ भेला गरी राहत सङ्कलनमा जुट्न आग्रह गरेको हो
गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३