शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो



हाम्रो इकोनोमि

 

 

सञ्चारकर्मी रवि लामिछानेमाथि हत्या गरेको आरोप लागेको छ । यही साउन २० गते सोमबार राति चितवनमा झुण्डिएर मरेको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडाशैनीले एक भिडियोमा आफ्नो हत्यारा पत्रकार लामिछाने भएको बताएका छन् ।

नेपाल आजले बुधबार सार्वजनिक गरको दिवंगत पुडाशैनी आफैले बोलेको भिडियोमा पत्रकार लामिछानेले आफुलाई मर्न बाध्य पारेको आरोप लगाएका छन् ।

न्यूज ट्वान्टीफोर टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका पत्रकार लामिछानेमाथि उनका पूर्व सहकर्मी समेत रहेका दिवंगत पुडाशैनीले गम्भीर आरोप लगाएका हुन् ।

भिडियो नेपालआजबाट

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...