अपरिचित नम्बरबाट आएको कल नउठाउनुहोस् , यस्तो छ डरलाग्दो कारण
पछिल्लो समय नेपालमा ठगीका फरक तरिकाहरु बाहिर आउन थालेका छन् । मोवाइल तथा टेलिफोन नम्बरहरुमा विदेशका अपरिचित नम्बरहरुबाट पटक पटक मिस्डकल आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सचेत हुन आग्रह गरेको छ । प्राधिकरणले मोवाइल तथा टेलिफोन प्रयोगकर्ताहरुलाई विदेशको अपरिचित