मुख्य खबर

बाढी–पहिरोबाट मृतकको संख्या ५० पुग्यो, ३० जना वेपत्ता

  बिहीबारदेखिको अविरल वर्षाका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २२ महिला र २८ पुरुष गरी जम्मा ५० जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार