मुख्य खबर

इन्स्पेक्टर लामाले गरिन् कमाल, टोले गुण्डाकोे गयो सातो

  राजधानीमा गुण्डागर्दीमार्फत व्यवसायीबाट हप्ता असुल्ने धन्दामा सक्रिय निमा लामा भन्ने राजेन्द्र लामालाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले पक्राउ गरेको छ । लामालाई काठमाडौंको कोटेश्वरबाट प्रहरी निरीक्षक एलिजा गिरीले मंगलबार बिहान पक्राउ गरेकी हुन् । लामाका हरेक अराजक र गैरकानूनी