मनोरञ्जन

राम्रा युवतीलाई नायिका बनाउने बहानामा बलात्कार गर्ने अमन यसरी जाकीए प्रहरी खोरमा,यस्तो पाइयो चर्तिकला

किशोरीलाई नायिका बनाइदिन्छु भन्दै बलात्कार गरेको आरोपमा एक फोटोग्राफरलाई प्रहरीले पक्राउ गरेको छ। चितवनको खैरहनी–१३ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने अमन तामाङलाई प्रहरीले पक्राउ गरेको हो। तामाङले आफू कलाकार भएको र धेरै निर्देशकसँग चिनेको विश्वासमा पारी किशोरीलाई नायिका बनाउने