मनोरञ्जन

कलाकारको भेषमा राजेन्द्र खड्गीले यसरी गरे मानब तस्करी,कोरियन पुलिसले पाता कस्न नेपाल प्रहरीलाई माग्यो यस्तो सहयोग

कलाकार राजेन्द्र खड्गी मुछिएको मानवतस्करी मुद्दामा कोरियन नागरिकहरुको समेत संलग्नता भेटिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यसका लागि कोरियन प्रहरीसँगको सहकार्यमा अनुसन्धान गर्ने भएको छ। फिल्मको सुटिङका लागि भनेर दूतावासबाट भिसा लिएर दक्षिण कोरिया गएका युवाहरु उतै बेपत्ता भएपछि