मनोरञ्जन

हरिण मारेर जेल बसेका सलमान काठमाडौँ आउने साइत जुर्यो,टुँडिखेलमा सलमानले उधुम मच्चाउने

फागुन २६ गते टुँडिखेलमा हुने ‘दबङ टुर’ कार्यक्रमका लागि लागि बलिउड सुपरस्टार सलमान खान काठमाडाैं अाउने भनेर खुबै प्रचार गरियाे। तर नेत्रविक्रम चन्द विप्लब माअाेवादीकाे धम्कीकाे कारण देखाउँदै अन्तिम समयमा साे कार्यक्रम रद्द भयाे। फेरि मे २६ अर्थात जेठ १२