मनोरञ्जन

राजेशपायल राईको यस्तो छ ‘भ्यालेनटाइन’ उपहार

गायक राजेशपायल राईका थुप्रै गीत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय तथा चर्चित छन् । उनका फ्यानका लागि उनले ‘भ्यालेनटाइन’ उपहार प्रस्तुत गरेका छन् । ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम दिवश लक्षित उनको ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ बोलको प्रेम गीत सार्वजनिक भएको