जोय पपैया सनको ब्राण्ड एम्बेष्डरमा बुढाथोकी



हाम्रो इकोनोमि

जोय कम्पनीको उत्पादन जोय पपैया सन डेल्ली नोर्सिङ सनस्व्रिन क्रिमले नेपाल तथा भारतकी चर्चित मोडल तथा अभिनेत्री अदिती बुढाथोकीलाई ब्रान्डदूत घोषणा गरेको छ ।

मिति २०७४ फागुन ३ गते एक पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेको हो । उक्त कार्यक्रममा नेपालको लागि जोय कम्पनीका एकमात्र अधिकृत बिक्रेता एसएम इन्टरप्राइजेजका डाइरेक्टर मनिकर्ण केशिर अभिनेत्री अदिती बुढाथोकीले हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस
नेवानीका २ एयरहोस्टेज एयरपोर्टबाट पक्राउ

    घुमफिरका लागि मलेसिया जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी एयरपोर्टमै...

म्यानपावर व्यवसायीको आन्दोलन फिर्ता

    म्यानपावर व्यवसायीले कार्यालय बन्द गरेर थालेको आन्दोलन फिर्ता लिएका छन् ।...

काभ्रेमा जिप दुर्घटना, २ जनाको मृत्यु ,३ जना गम्भीर घाइते

    काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको...

पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...