यस्तो अवतारमा देखिए ऋतिक रोशन



हाम्रो इकोनोमि

साइकलमा सवार यी व्यक्ति बलिउड स्टार ऋतिक रोशन हुन्। उनी पछिल्ला दिन जयपुरका सडकमा यस्तै अवतारमा देखिए।

यी तस्विरहरु ऋतिकको आगामी फिल्म ‘सुपर ३०’ को सुटिङताका लिइएको हो । यस फिल्ममा ऋतिकले पापड बेच्ने व्यक्तिको भूमिका निभाएका छन्। यो फिल्म आनन्दकुमारको बायोपिक हो। उनी भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) को इन्ट्रान्स परीक्षा लिने संस्था ‘सुपर ३०’ का संस्थापक हुन्।

फिल्ममा ऋतिकले आनन्दकुमारको चरित्र निर्वाह गरेका छन्। उनको चरित्र जिवन्त देखिएको भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले फोटोको तारिफ गरेका छन्।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...