राजेशपायल राईको यस्तो छ ‘भ्यालेनटाइन’ उपहार



हाम्रो इकोनोमि

गायक राजेशपायल राईका थुप्रै गीत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय तथा चर्चित छन् । उनका फ्यानका लागि उनले ‘भ्यालेनटाइन’ उपहार प्रस्तुत गरेका छन् ।

‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम दिवश लक्षित उनको ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ बोलको प्रेम गीत सार्वजनिक भएको छ ।

बबी गुरुङको शब्दरचना तथा राजकुमार बगरको संगीत रहेको सार्वजनिक गीतको भिडियो समेत सार्वजनिक भएको छ । सार्वजनिक गीतको म्यूजिक भिडियोलाइ राधाकृष्ण आचार्यले निर्देशन गरेका छन् ।

म्यूजिक भिडियोमा मोडल सनम कठायत, खुसी र बुद्धिले अभिनय गरेका छन् । भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...