अर्थ

नेप्से परिसूचक बढयो, ६८ करोडमाथिको सेयर कारोबार !

काठमाडौँ। साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक शून्य दशमलव ८६ प्रतिशत बढेको छ । कारोबार सुरुवात देखिनै बढेको शेयर बजारले अन्तिमसम्म नै वृद्धि कायम राख्दा समग्र बजार बढेर बन्द भएको हो। पछिल्ला केहि दिन औसत ३५ करोडमा झरेको कारोबार रकम