४० लाख रुपैयाँ हिनामिना गर्ने सिभिल बैंकका कर्मचारी पक्राउ



हाम्रो इकोनोमि

प्रहरीले बैंकको रकम दुरुपयोग गरेको आरोपमा सिभिल बैंक बौद्ध शाखाका एक कर्मचारीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले सिभिल बैंकको बौद्ध शाखामा कार्यरत महेश्वर डंगोललाई पक्राउ गरेको हो ।

डंगोलले ४० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएपछि बैंकले अनुसन्धानका लागि प्रहरीलाई गुहारेको ब्युरोले जनाएको छ । पक्राउ गरिएका कर्मचारी डंगोललाई बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाएको सीआईवीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...