अर्थ

नविल बैंकमा रोजगारीको अवसर !

नविल बैंक लिमिटेडमा ठूलो संख्यामा रोजगारी खुलेको छ । बैंकले मेनेजर र अफिसर लेभलमा विभिन्न पदका लागि कर्मचारी मागेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई १३ डिसेम्बरभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । थप जानकारीका लागि र आफूले