अर्थ

गरिमाले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने

गरिमा विकास बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षमा ३४ करोड २६ लाख ५१ हजार रुपैंया खुद नाफा कमाएको थियो । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको