नेपाल क्रेडिड एण्ड कर्मस (एनसीसी) बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । एनसीसीले नेपाल राष्ट्र बैंकले तोकेबमोजिम आठ अर्ब चुक्तापुँजी पुर्याउनका लागि उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
जिल्लाका चारवटा स्थानीय तहमा बैंकिङ सेवा विस्तार हुन थालेको छ । जिल्लामा स्थापना भएका स्थानीय तहका केन्द्रमा विभिन्न बैंक तथा