प्रिमियरको एफपीओ पर्नेले पनि १३.५२ लाभांश पाउने



हाम्रो इकोनोमि

प्रिमियर इन्स्योरेन्स कम्पनीमा एफपिओ पाउने लगानीकर्ताले बोनस शेयर पनि पाउने भएका छन्। कम्पनीले एफपिओ सहित कायम भएका शेयरधनीले १३.५२ प्रतिशत बोनस शेयर पाउने जनाएको छ।

कम्पनीले एफपिओ निष्कासन गरेपछिको चुक्ता पूँजी ५१ करोड ४४ लाख रुपैयाँ हुनेछ। कम्पनीले सो पूँजीमा बोनस शेयर दिएपछि ५८ करोड ३९ लाख रुपैयाँ पुग्नेछ।

कम्पनीले बोनस सेयर प्रयोजनकालागि ३६ लाख ५९ हजार रुपैयाँ नगद लाभांश पनि दिने भएको छ। कम्पनीको संचालक समितिको बैठकले सोमबार गत आर्थिक वर्षको नाफाबाट १३.५२ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...