दोहोरो अंकले बढ्यो नेप्से, ५० करोडको सेयर कारोवार



साताको तेस्रो दिन मंगलबारनेप्से सूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसुचक १२.२७ अंकले बढेर १४५६.०७ अंकको बिन्दूमा पुगेर बन्द भएको छ ।

आज १५८ कम्पनीको ५० करोड १७ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।

सबै सूचक तथा उप सूचक उ कालो लागेपनि उत्पादनमूलक समूह भने ३.११ अंकले ओरालो लाग्यो। मंगलबार सबैभन्दा धेरै होटल समूह २.८५ प्रतिशतले उकालो लाग्यो। साथै वाणिज्य बैंक १.०४, माइक्रोफाइनान्स १.०३, विकास बैक ०.८९, ट्रेडिङ ०.६६, हाइड्रोपावर ०.३१, इन्स्योरेन्स ०.४५ अन्य ०.६३, फाइनान्स ०.०९ प्रतिशतले उकालो लागेको छ।

मंगलबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ३६ लाख रुपैयाँको कारोबार भयो। साथै मंगलबारको करोबारमा बेस्ट फाइनान्सका शेयरधनीले ६.११ प्रतिशतले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले ९.९८ प्रतिशतले गुमाए।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले