हवाट्स ऐपमा मेसेजमात्र होईन भुक्क्तानी सुविधा समेत उपलव्ध हुने



हाम्रो इकोनोमि

सुचना आप्रवाका विभिन्न् माध्यम मध्ये हवाट्स ऐप अध्याधिक प्रयोगमा आउने गर्दछ । हवाट्स ऐपल हरेक एण्ड्रोइड प्रयोगकर्ताको मोबाईलमा आफनो स्थान सुरक्षितगर्ने सफल भएको छ । यस ऐपको वहुप्रतिक्षित भुक्क्तानी सुविधा आगामी फेबुअरी महिनाको अन्तबाट प्रयोगमा आउने सम्वन्धीत स्रोतले जनाएको छ । नेपाल राष्ट्र बैकले ल्याउन लागेको नेशनल पेमेन्ट गेटवेसगं भुक्तानी सहजीकरण र नियमन हुनसक्ने गरी एकीकृत भुक्तानी इन्टरफेस मार्फत कारोवारहुने यो सुविधा उपल्वध गराउन सफल भएको हो ।

हवाट्स ऐपको एकीकृत भुक्तानी इन्टरफेस हाल बेटा भर्सनमा मात्र उपल्वध भएको छ । जस्को व्यवसायीक प्रयोग अघि भारतीय आइ.सी.आइ,एच.डि.एफ.सी तथा एक्सिस बैंकसगंको सहकार्यमा परिक्षण शुरु गरीएको छ । सम्वद्ध स्रोतका अनुसार फेबुअरी–२०१६ को अनत्य सम्मा परिक्षणले पूर्ण सफता पाएपछि विश्वभरका हवाट्स ऐप प्रयोगकर्ताले यो भुक्तानी सुविधा प्रयोगगर्ने पाउनेछन् ।

यस ऐपले प्रमुखरुपमा प्रयोगकर्ताको डिजिटल कारोबारको गोप्य सुचना चुहिनबाट जोगाउन पैसा पठाउने र पाउने बिचहुने सम्पूर्ण गतिविधिको परिक्षण गरिरहेको छ । हवाट्स ऐपको मेसेजिङग मार्फत दुई व्यक्ति बीचहुने प्रत्यक्ष कारोबारमा आउने चुनौतीलाई न्युनिकर गर्ने, त्यस्ता कारोबारलाई सुरिक्षत राखी ती व्यक्ति बीचमात्र सिमित राख्न सम्पूर्ण तथ्याङलाई इन्क्रिप्सन (नबुझिने) गरी एकीकृत भुक्तानी इन्टरफेसलाइ प्रयोगमा ल्याइने तयारी गरेबको छ ।

हाल विश्वका एकसय असी राष्ट्रका करीव एक अर्ब नागरीकले हवाट्स ऐप प्रयोगमा ल्याईसकेका छन् । भने हवाट्स ऐपकै इनस्टाग्राम मेसेजिङग एपको लोकप्रियता पछिल्ला दिनमा वढ्दै गएको छ । हवाट्स ऐपको व्यवसायिक समुहमा चुलिएको लोकप्रियतासंगै यस भुक्तानी मैत्री एपले डिजिटल कारोवारमा नयां आयाम थपिने यस क्षेत्रका बिज्ञले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...

३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...

व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको...