नेप्से दोहोरो अंकले घट्दा ३६ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से १७.३९ अंकले घटेर १४१३.७१ अंकमा झरेको हो।

मंगलबार १५४ कम्पनीका ८लाख ११ हजार कित्ता सेयर ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम गत आइतबारकोे तुलनामा ४ करोड बढी हो ।

कारोबारमा आएका सबै उपसूचक घटेका छन्। बैंक १२.३, ट्रेडिङ २.८७, होटल ५.२७, विकास बैंक १५.९८, जलबिद्युत १००.०८, फाइनान्स ३.९२, फाइनान्स ३.९२, बीमा ८८.०६, उत्पादनमुलक ३.३४, अन्य ९.१६ र लघुवित्त १७.७ अंकले घटेका छन्।

मंगलबार सबैभन्दा बढी नबिल प्रगति फण्डका सेयरधनीले करिब पाँच प्रतिशत कमाए। सिन्धु विकास बैंकका शेयरधनीले करिब आठ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...