राष्ट्र बैंकले तरलता सहज गर्न १० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै



हाम्रो इकोनोमि

नेपाल राष्ट्र बैंकले तरलता सहज गर्न शुक्रबार दश अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा बजारमा पठाउने भएको छ। राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरेर प्रत्येक्ष बोलकबोलमार्फत उक्त रकम बैंकिंग प्रणालीमा पठाउन लागेको हो ।

चालु आर्थिक वर्षमा विभिन्न चार चरणमा गरेर राष्ट्र बैंकले ऋणपत्र खरिदमार्फत २५ अर्ब २७ करोड रुपैयाँ बैंकिङ प्रणालीमा पठाइसकेको छ।

राजश्व संकलन गर्दा पुस मसान्तमा बैंकिङ प्रणालीको ९० अर्ब बढी रकम सरकारी खातामा गएपछि राष्ट्र बैंकले १० अर्ब प्रवाह गर्न लागेको हो। अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा तल रहेपछि राष्ट्र बैंकले विभिन्न चरणमा रकम प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...