अर्थ

साताको पहिलो दिन नेप्से २४ अंकले घट्यो, सूचक ६ महिनाकै न्यून विन्दूमा

साताको पहिलो दिन आज नेप्से परिसूचक २४.२ अंकले घटेर विगत ६ महिनाकै न्यून १३९०.५८ विन्दूमा सीमित बन्न पुुगेको छ । आज होटल बाहेकका सबै परिसूचक ओरालो लागेको छ । बैकिंग समूह १६.३५ अंकले घट्यो भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स