मेसी टिम गेममा विश्व कै सबैभन्दा महंगो खेलाडी बन्ने बार्सिलोनाको दावी
काठमाण्डौं । अर्जेन्टिनी फुटबल कप्तान लिओनल मेसी टिम गेममा विश्व कै सबैभन्दा महंगो खेलाडी बन्न लागेको खुलासा बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले गरेका छन्। बार्सिलोनाले ३० वर्षीय मेसीको आउँदो साता सम्झौता नवीकरण गर्ने घोषणा गरेलगत्तै क्लब अध्यक्षको यस्तो बयान