कात्तिक ३० गते सोमबारपनि सार्वजनिक बिदा



हाम्रो इकोनोमि

 

 

सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । छठ पर्वकै सिलसिलामा सोमबार समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जनाएका छन् ।

यस्तो छ गृहमन्त्रालयको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस
स्थानीय निर्वाचनलाई प्रभावकारी बनाउने लक्ष्यसहित राष्ट्रिय भेलाको तयारीमा एमाले

    नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना...

सर्वोच्च अदालतमा ४ न्यायाधीश नियुक्त

    सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्को...

प्रचण्ड रुसको राजधानी मस्को प्रस्थान, विश्व सम्मेलनमा सहभागी हुने

    नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को...

रास्वपा विधिमा विश्वास गर्छ : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको नेतृत्व विकास...