खेल

खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्ने

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्रा्ट्रिय जगत्मा नेपाललाई चिनाउने सजिलो माध्यम खेल क्षेत्र भएकाले यसको विकास तथा विस्तारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । उहाँले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का साथै सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिसरको