विश्व कप आयोजनाको लागि १० वर्षे छोरीलाई २० लाख घुस



हाम्रो इकोनोमि

काठमाण्डौं । २०२२ को विश्व कप आयोजना हत्याउन कतारले घुस दिएको प्रकरणको सम्पूर्ण कागज जर्मनीको मिडियाले सार्वजनिक गर्ने भएको छ।

दि बिल्ड पत्रिकाले यो मुद्धाको स्वतन्त्र अनुसन्धान गरेका माइकल गार्सियाले २०१४ मा तयार पारेको कागज सार्वजनिक गर्न लागेको हो। २०२२ को विश्व कप आयोजनाको छनोटका लागि बोली लाग्नुअघि आफ्नो पक्षमा मतदान गराउन कतारले २० लाख अमेरिकी डलर फिफाका एक पदाधिकारीको १० वर्षे छोरीलाई समेत घुस दिएको बताइएको छ।

फिफा इथिक्स कमिटीका पूर्व अनुसन्धानकर्ता गार्सियाले २०१४ मै पदत्याग गरेका थिए। ४ सय ३ पेज लामो गार्सियाको रिपोर्ट मंगलबारदेखि प्रकासित हुने बिल्डले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...