समाचार

देउवा बिरुद्ध रामचन्द्र, शेखर, सिटौला र गगन थापाको खतरनाक डिजाइन

  कांग्रेस सभापति शेरबहादुर देउवा केही महिना अघिसम्म पार्टीभित्रै अर्को खेमाका नेताहरूको तारो थिए । २०७७ पुस ५ मा पहिलोपटक प्रतिनिधिसभा विघटनपछि पार्टीभित्रका आलोचकले मात्रै होइन, बाहिरबाट पनि उनी आलोचित भए । त्यसको कारण थियो– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी