अर्थमन्त्री विष्णु पौडेल र माधव नेपाल पक्षका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईबीचको पछिल्लो संवादपछि एमाले एकता कायमै राख्ने ढंगले नेताहरू बहुपक्षीय वार्तामा जुटेका छन् । आजको संसद बैठकमा विश्वासको मत दिने बेलासम्म पनि अध्यक्ष केपी शर्मा