समाचार

जनता समाजवादी पार्टीका तीन सांसद अपहरणमा

    एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद महेश बस्नेतले जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसदहरू अपहरणमा परेको दाबी गरेका छन् । एमालेका नेता बस्नेतले बाबुराम भट्टराई–उपेन्द्र यादवले महन्त ठाकुर–राजेन्द्र महतोका सांसदहरू अपहरण गरेको आरोप लगाएका हुन् ।