नागरिकता अध्यादेशको विरोध गर्नेहरु राष्ट्रघाती हुन : नेता साह
निर्वतमान शहरी विकास मन्त्री प्रभु साहले नागरिकता अध्यादेशको विरोध गर्नेहरु राष्ट्रघाती रहेकोे बताएका छन् । नेकपा एमालेबाट निष्कासित नेता भीम रावल, जनमोर्चाका नेता चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विवादित एवम् भ्रामक वक्तव्यबाजी गरेपछि प्रतिक्रया जनाउदै