बेल्डाँडी गाँउपालिकामा एमाले विजयी
काठमाण्डौं । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन् । आइतबार राति अबेर निर्वाचन अधिकृतको कार्यालय बेल्डाँडीको घोषित परिणामअनुसार अध्यक्ष पदमा नेकपा(एमाले)का धनबहादुर थापा क्षेत्रीले तीन हजार २१५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका