समाचार

बाजुराको पाण्डवगुफा गाउँपालिकामा एमाले बिजयी

बाजुरा । बाजुराको पाण्डवगुफा गाउँपालिकामा एमालेको प्यनलै विजयी भएको छ । शुक्रवार विहान सार्वजनिक भएको मतगणनाको अन्तिम परिणाम अनुसार पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा एमालेका कालिवहादुर शाही १४५१ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुन्दर विष्टले