समाचार

तीन भाई कांग्रेसीका कारण कांग्रेसको गड भत्कियो,किन भाउन्न भए देउवा ?

कांग्रेस सभापती समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा तीन भाई कांग्रेसीका कारण भाउन्न भएका छन। आफुले बिश्वाश गरेकै बाट नतिजा राम्रो नाआए पछि देउवा तनाबमा छन। कांग्रेस नेता खुमबहादुर खड्काको गृहजिल्ला दाङमा स्थानीय तहको निर्वाचनमा कांग्रेसको अवस्था निकै दयनीय देखिएको