समाचार

नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर उच्च जोखिममा

चितवन । नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्तरोन्नति भइरहेको सो सडक खण्डको भित्तो काटेर फराकिलो बनाएपछि ठाउँठाउँमा पहिरो खस्न थालेको छ । पहिरो खस्न थालेपछि ती घर तत्काल स्थानान्तरण गर्न नारायणगढ मुग्लिन सडक आयोजनाले