माओवादी केन्द्रबाट मन्त्री बन्नेको नाम सार्वजनिक



नेकपा माओवादी केन्द्रले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ।

माओवादीबाट जनयुद्धका कमाण्डार युवा नेता महेन्द्रकुमार शाहीले उर्जामन्त्रालय सम्हाल्ने पक्का भएको छ । त्यस्तै गिरिराजमणि पोखरेलको भागमा स्वास्थ्यमन्त्रालय परेको छ । अन्य चार मन्त्रीको मन्त्रालय टुंगो लागिसकेको छैन ।

माओवादीबाट मन्त्री पक्का भएका तर मन्त्रालय टुंगो नलागेका शिवकुमार मण्डल, आशा खनाल कोइराला, टेबहादुर बस्नेत र सन्तकुमार चौधरी छन् । माओवादी कोटामा केही राज्यमन्त्रीले पनि आज शपथ लिने चर्चा छ तर पक्का भएको छैन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्