प्रधानसेनापतिसँग चौहानको भेटवार्ता



हाम्रो इकोनोमि

प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भारतीय आसाम राइफलका महानिर्देशक लेफ्टिनेन्ट जनरल सोकिन चौहानले भेटवार्ता गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उहाँहरुबीच आपसी हितका समसामयिक विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चौहान नेपालको छदिने भ्रमणकोे सिलसिलामा सोमबार यहाँ आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...