समाचार

शुक्रबार देखी हराएका सौगात अझै बेपत्ता

काठमाडौँ /  हाडीगाउँ बाट असार ९ गते शुक्रबार देखी हराएका सौगात श्रेष्ठ अझै सम्म फेला पर्न नसके पछी परिवार चिन्तामा परेका छन । कक्षा ९ मा अध्ययन गर्दै गरेका १३ बर्षीय श्रेष्ठकी आमा सुनिताले हराएको छोरा खोजी गरिदिन प्रहरीलाई गुहारे