विवेकशील र साझा पार्टीको एकता भोलि घोषणा हुँदै



हाम्रो इकोनोमि

पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच बुधबार एकता हुने भएको छ। दुवै पार्टीले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बुधबार राजधानीमा विशेष कार्यक्रम गरेर पार्टी एकीकरणको घोषणा गर्न लागेको जानकारी गराएको छ।

साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्य र विवेकशील पार्टीका प्रवक्ता रमेश पौडेलले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बुधबार दिउँसो १:३० बजे नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्सम एकता घोषणा हुने जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...