समाचार

अस्पतालबाट पूर्वराजा ज्ञानेन्द्र सिधै थाइल्याण्ड जाने

स्वास्थ्यमा खराबी आएपछी आज बिहान नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था समान्य रहेको चिकित्सकहरुले बताएका छन् । तीन बर्ष पहिले उनको एनजिओप्लास्टी गरिएको थियो । र आज पनि त्यहि गरिएको अस्पतालले बताएको छ। शाह नियमित स्वास्थ्य परीक्षणका