अस्पतालबाट पूर्वराजा ज्ञानेन्द्र सिधै थाइल्याण्ड जाने



हाम्रो इकोनोमि

स्वास्थ्यमा खराबी आएपछी आज बिहान नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था समान्य रहेको चिकित्सकहरुले बताएका छन् । तीन बर्ष पहिले उनको एनजिओप्लास्टी गरिएको थियो । र आज पनि त्यहि गरिएको अस्पतालले बताएको छ। शाह नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार विहान थापाथलीस्थित नर्भिक अस्पतालमा भएका थिए ।

धमनीमा ८०–८५ प्रतिशत ब्लक भएको पाइएपछि एनजीओप्लास्टी गरिएको छ । अस्पतालले दिउँसो पत्रकार सम्म्मेलन गरेर आईसीयू कक्षमा रहेका शाहको अवस्था सामान्य रहेको बताएको छ। तर उनी अर्को साता थाइल्याण्डको राजधानी बैंकक जाँदैछन् । त्यसअघि एकपटक स्वदेशमै स्वास्थ्य जाँच गर्छु भनेर नर्भिकमा पुगेका उनको मुटुमा समस्या देखिएपछि अपरेशन गरिएको हो । उनलाई अस्पतालले केहि दिन बस्न भनेको छ।अस्पतालको बसाई सकेपछी उनि सिधै थाइल्याण्ड जाने भएका हुन।

शाह नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार विहान थापाथलीस्थित नर्भिक अस्पतालमा भएका थिए । धमनीमा ८०–८५ प्रतिशत ब्लक भएको पाइएपछि एनजीओप्लास्टी गरिएको छ । अस्पतालले दिउँसो पत्रकार सम्म्मेलन गरेर आईसीयू कक्षमा रहेका शाहको अवस्था सामान्य रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...